इन्टर मिलान च्याम्पियन्स लिगको फाइनल नजिक

लन्डन । इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो । बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २–० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले … Continue reading इन्टर मिलान च्याम्पियन्स लिगको फाइनल नजिक